२४ जेष्ठ २०८३, आईतवार
,
Latest
टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा जुवातास खेलिरहेका १३ जना पक्राउ, चार लाख नगदसहित १० बुक तास बरामद



अ+ अ-

भक्तपुर । प्रहरीले भक्तपुरमा जुवातास खेलिरहेका १३ जनालाई पक्राउ गरेको छ । प्रहरीले मध्यपुर ठिमी नगरपालिका(३ कौशलटारस्थित ओम होटलमा सञ्चालक प्रभु खड्कासहित १३ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।

प्रहरीले जुवा खेलिरहेको ठाउँबाट नगद ४ लाख १७ हजार ४ सय २५ रुपैयाँ र १० बुक तास समेत बरामद गरेको छ। यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।