२४ जेष्ठ २०८३, आईतवार
,
Latest
जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

के तपाईको घरमा पनि नकारात्मक उर्जा छ ? यी उपायहरु अपनाउनुहोस्



सांकेतिक तस्बिर
अ+ अ-

एजेन्सी । कालो जादू गर्ने चलन शताब्दीयौंदेखि चलिआएको पाइन्छ । आज पनि कालो जादूमा विश्वास गर्नेहरु धेरै छन् । कालो जादू एक गोप्य तरिकाले गरिन्छ, जुन प्रायः कसैलाई नियन्त्रण गर्न वा शत्रुलाई जित्न प्रयोग गरिन्छ ।

तन्त्र शास्त्रका अनुसार यदि व्यक्तिको जीवनमा निरन्तर धन हानि, मानसिक तनाव, डर, रोग, डिप्रेशन आदि हुन्छ भने यसले तपाई वा तपाईको परिवारमा नकारात्मक ऊर्जाको बास रहेको संकेत गर्छ । यि कुराहरुले लामो समय सम्म पनि साथ छोड्दैनन् भने यो टुना–मुनाको संकेत हुन सक्छ भन्ने बुझ्नुपर्छ ।

घरमा अचानक नकारात्मकता बढेपछि मानिसलाई अनेक किसिमका समस्याले घेरेको हुन्छ । घरमा लगाएको तुलसीको बिरुवा अचानक सुक्न थाल्दा वास्तु दोष र नकारात्मक ऊर्जा घरमा बस्ने विश्वास गरिन्छ । घरको आँगनमा मरेको चरा झर्नु पनि कालो जादुको प्रभाव हुन सक्छ ।

यसबाट छुटकारा कसरी पाउने ?
सुन्दरकाण्डको पाठ गर्नुपर्छ । सत्यनारायणको कथा पूर्णिमाको दिन गर्नुपर्छ । यसले नकारात्मक ऊर्जाको प्रभाव समाप्त हुन्छ ।

पहेंलो तोरी, लोबान, गोघरिट मिसाएर धूप बनाउनुहोस् । अब यो धूप सूर्यास्तभन्दा माथि राख्नुहोस् र २१ दिनसम्म धूप दिनुहोस् ।

नुन वा फिटकरीको टुक्रा पानीमा हालेर पोछा लगाउनुस् । यसो गर्दा नकारात्मक उर्जा हट्छ ।

कालो जादूबाट छुटकारा पाउन रुद्राक्ष धारण गर्नुपर्छ ।