२६ असार २०८३, शुक्रबार
,
Latest
भेरी करिडोर : अस्थायी संरचनामार्फत सवारी सञ्चालन काँग्रेसद्धारा प्रतिनिधि सभा नियमावली विरुद्ध रिट दर्ता सर्लाहीमा आत्मदाह प्रयास: विवेकलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगियो विद्यार्थीलाई सुन्ने प्रवृत्तिको विकासले मात्र कक्षाकोठामा रूपान्तरण सम्भवः डा. रघु मैनाली ऊर्जामन्त्री श्रेष्ठ र अमेरिकी दूतावासका कार्यवाहक प्रमुखबीच भेटवार्ता फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकारसम्पन्न निकाय आवश्यकः गगन थापा सम्पत्ति छानबिन आयोगको कामकारबाही यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश ‘दुग्ध उत्पादक किसानको हितका लागि उद्यमशीलता विकास जरुरी’ राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको असरः फरहान अभिनित ‘तूफान’को रिलिज स्थगित



अ+ अ-

एजेन्सी । कोरोना भाइरसले बलिउड क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । 

दर्शकहरुको प्रतिक्षामा रहेका  फिल्महरु पनि समयमै रिलिज नभई थुप्रै पटक रिलिज मिति सार्न बाध्य छन् । यो सूचीमा अब फरहान अख्तर अभिनित फिल्म तूफान पनि थपिएको छ । 

राकेश ओमप्रकाश मेहराको निर्देशनमा बन्दै गरेको यो फिल्म अमेजन प्राइम भिडियोमा रिलिज गर्ने बताइएको थियो । 

तर कोरोना महामारीको वर्तमान अवस्थालाई मध्येनजर गर्दै फिल्मको रिलिज स्थगित गरिएको फिल्ममेकर हरुले जनाएका छन् ।