२६ असार २०८३, शुक्रबार
,
Latest
विद्यार्थीलाई सुन्ने प्रवृत्तिको विकासले मात्र कक्षाकोठामा रूपान्तरण सम्भवः डा. रघु मैनाली ऊर्जामन्त्री श्रेष्ठ र अमेरिकी दूतावासका कार्यवाहक प्रमुखबीच भेटवार्ता फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकारसम्पन्न निकाय आवश्यकः गगन थापा सम्पत्ति छानबिन आयोगको कामकारबाही यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश ‘दुग्ध उत्पादक किसानको हितका लागि उद्यमशीलता विकास जरुरी’ राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेश सरकारमा दुई मन्त्रीको पुनर्नियुक्ति



अ+ अ-

बुटवल । लुम्बिनी प्रदेश सरकारमा दुई मन्त्रीको पुनर्नियुक्ति गरिएको छ । 

आइतबार पुनः मुख्यमन्त्रीमा नियुक्त हुनुभएका मुख्यमन्त्री शंकर पोखरेलले शिक्षा तथा सामाजिक विकास मन्त्रीमा कल्पना पाण्डे र भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा सुमन शर्मालाई मन्त्रीमण्डलमा पुनः समावेश गर्नुभएको हो ।

उहाँहरु दुवैले जसपाबाट मन्त्रिमण्डलमा प्रतिनिधित्व गर्नुभएको हो ।

सोमबार पाण्डेले प्रदेश प्रमुख धर्मनाथ यादवबाट र शर्माले मुख्यमन्त्री शंकर पोखरेलबाट सपथ ग्रहण गर्नुभएका छ । योसँगै प्रदेशमा ७ जनाको मन्त्रीमण्डल गठन भएको छ ।