२६ असार २०८३, शुक्रबार
,
Latest
विद्यार्थीलाई सुन्ने प्रवृत्तिको विकासले मात्र कक्षाकोठामा रूपान्तरण सम्भवः डा. रघु मैनाली ऊर्जामन्त्री श्रेष्ठ र अमेरिकी दूतावासका कार्यवाहक प्रमुखबीच भेटवार्ता फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकारसम्पन्न निकाय आवश्यकः गगन थापा सम्पत्ति छानबिन आयोगको कामकारबाही यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश ‘दुग्ध उत्पादक किसानको हितका लागि उद्यमशीलता विकास जरुरी’ राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी र कर्णालीका प्रदेश प्रमुख फेरिए



अ+ अ-

काठमाडौं । सरकारले गण्डकी प्रदेश र कर्णाली प्रदेशको प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले गण्डकी प्रदेशका प्रदेश प्रमुखबाट अमिक शेरचनलाई हटाई सीता पौडेललाई नियुक्त गरिएको छ ।

त्यसैगरी कर्णाली प्रदेशको प्रदेश प्रमुखमा शर्मिलाकुमारी पन्तलाई हटाई पूर्वउपशभामुख गंगा प्रसाद यादवलाई नियुक्त गरिएको छ । उहाँहरुलाई राष्ट्रपति विद्यादेबी भण्डारीले केही समय पछि सपथ गराउँदै हुनुहुन्छ ।