२६ असार २०८३, शुक्रबार
,
Latest
विद्यार्थीलाई सुन्ने प्रवृत्तिको विकासले मात्र कक्षाकोठामा रूपान्तरण सम्भवः डा. रघु मैनाली ऊर्जामन्त्री श्रेष्ठ र अमेरिकी दूतावासका कार्यवाहक प्रमुखबीच भेटवार्ता फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकारसम्पन्न निकाय आवश्यकः गगन थापा सम्पत्ति छानबिन आयोगको कामकारबाही यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश ‘दुग्ध उत्पादक किसानको हितका लागि उद्यमशीलता विकास जरुरी’ राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

संक्रमणको साङ्लो तोड्न निषेधाज्ञा — प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणको साङ्लो तोड्न निषेधाज्ञा जारी गरिएको बताउनुभएको छ । 

सोमबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो । 

यस्तै उहाँले देशमा फैलिएको संक्रमणलाई कम गर्न, यसबाट बच्न सबै देशवासीलाई सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्न पनि आग्रह गर्नुभएको छ । उहाँले निषेधाज्ञाको समयमा कोही नेपाली भोकै मर्न नपर्ने पनि प्रतिबद्धता जनाउनुभएको छ ।