२६ असार २०८३, शुक्रबार
,
Latest
राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने राष्ट्रिय सेवा दल विधेयक युवालाई युद्ध वा द्वन्द्वमा पठाउने उद्देश्यले ल्याइएको होइनः मन्त्री गौतम वन संरक्षणको सन्देश बोकेको लुम्बिनी प्रदेशको सचेतनामूलक म्युजिक भिडियो सार्वजनिक डा. मित्रबन्धु पौडेलको पुस्तक ‘इमोसनल इन्जेलिन्स: पर्स्पेक्टिभ अन फ्याकल्टी रिटेन्सन’ लोकार्पण तयार भयो चिया क्षेत्र अध्ययन प्रतिवेदन, भारतीय अवरोध हटाउन र तेस्रो मुलुकमा बजार विस्तार गर्न… संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री गौतम राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियो : गृहमन्त्री गुरुङ मृत्यु/अशक्त वैदेशिक श्रमिकका ३ हजार ३६३ सन्तानलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीबाट बैशाख २७ गते प्रतिनिधिशभाको बैठक आब्हान



अ+ अ-

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख २७ गते १ बजे प्रतिनिधिशभाको बैठक आब्हान गर्नु भएको छ । राष्ट्रपति कार्यलयले जारी गरेको बिज्ञप्ति अनुसार नेपालको सबिधानको धारा ९३ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा प्रतिनिधिशभाको बैठक आब्हान गरिएको जनाईएको छ ।

यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते प्रतिनिधिशभा बाट बिश्वासको मत लिने निर्णय गर्नुभएको थियो ।




भर्खरै