२६ असार २०८३, शुक्रबार
,
Latest
राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने राष्ट्रिय सेवा दल विधेयक युवालाई युद्ध वा द्वन्द्वमा पठाउने उद्देश्यले ल्याइएको होइनः मन्त्री गौतम वन संरक्षणको सन्देश बोकेको लुम्बिनी प्रदेशको सचेतनामूलक म्युजिक भिडियो सार्वजनिक डा. मित्रबन्धु पौडेलको पुस्तक ‘इमोसनल इन्जेलिन्स: पर्स्पेक्टिभ अन फ्याकल्टी रिटेन्सन’ लोकार्पण तयार भयो चिया क्षेत्र अध्ययन प्रतिवेदन, भारतीय अवरोध हटाउन र तेस्रो मुलुकमा बजार विस्तार गर्न… संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री गौतम राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियो : गृहमन्त्री गुरुङ मृत्यु/अशक्त वैदेशिक श्रमिकका ३ हजार ३६३ सन्तानलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । 

प्रधानमन्त्री निवास वालुवाटारमा जारी मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले बैशाख २७ गते बिश्वासको मत लिने जानकारी गराउनु भएको हो ।  

यस बारेमा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी समेत गराउनु भएको छ । मन्त्रिपरिषदको बैठक जारी रहेकै बेला उहाँ राष्ट्रपति भण्डारीलाई  भेट्न शीतल निवास जानु भएको छ ।




भर्खरै