२६ असार २०८३, शुक्रबार
,
Latest
राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने राष्ट्रिय सेवा दल विधेयक युवालाई युद्ध वा द्वन्द्वमा पठाउने उद्देश्यले ल्याइएको होइनः मन्त्री गौतम वन संरक्षणको सन्देश बोकेको लुम्बिनी प्रदेशको सचेतनामूलक म्युजिक भिडियो सार्वजनिक डा. मित्रबन्धु पौडेलको पुस्तक ‘इमोसनल इन्जेलिन्स: पर्स्पेक्टिभ अन फ्याकल्टी रिटेन्सन’ लोकार्पण तयार भयो चिया क्षेत्र अध्ययन प्रतिवेदन, भारतीय अवरोध हटाउन र तेस्रो मुलुकमा बजार विस्तार गर्न… संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री गौतम राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियो : गृहमन्त्री गुरुङ मृत्यु/अशक्त वैदेशिक श्रमिकका ३ हजार ३६३ सन्तानलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज ७ हजार २११ संक्रमित थपिए, २७ जनाको मृत्यु, सक्रिय संक्रमण ४८ हजार



अ+ अ-

काठमाडौं । नेपालमा आज थप ७ हजार २११ जनामा  कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

देशभर पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । देशभर पछिल्लो २४ घण्टामा १६ हजार १४७ जनाको पिसिआर परीक्षण र ६२३ जनाको एन्टिजेन परीक्षण भएको थियो । 

 यो संख्या एकैदिन थपिएको हालसम्मकै उच्च संख्या रहेको छ । 

यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २७ जनाले ज्यान गुमाएका छन् भने  १ हजार ६१२ संक्रमित निको भएका छन् । 
 




भर्खरै