२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हजार करोडको पोन्जी घोटालामा गोविन्दाको नाम जोडियो



अ+ अ-

एजेन्सी । ओडिशा अपराध शाखाको इओडब्लु (आर्थिक अपराध शाखा) चाँडै बलिउड अभिनेता गोविन्दालाई सोधपुछ गर्न गइरहेको छ ।

गोविन्दाको नाम १००० करोडको क्रिप्टो–पोन्जी घोटालामा बाहिर आएपछि गोविन्दासँग सोधपुछ गरिने भएको हो ।

अभिनेता सोलार टेक्नो एलायन्स (एसटीए) कम्पनीसँग यस घोटालासँग सम्बन्धित थिए । उनी यस कम्पनीको एक कार्यक्रममा पनि उपस्थित थिए ।

यस विषयमा इओडब्लुद्वारा सेप्टेम्बर १३ मा जानकारी दिइएको थियो । यस कम्पनीलाई धेरै देशहरूमा क्रिप्टो लगानीको आडमा घोटाला गरेको आरोप लगाइएको छ ।

इन्डिया टुडेको रिपोर्ट अनुसार गोविन्दा यस वर्ष जुलाईमा एसटीएको एक कार्यक्रममा सहभागी हुन गोवा गएका थिए । यो कार्यक्रम एक लक्जरी होटलमा आयोजित भएको थियो, जसमा गोविन्दा प्रमुख अतिथिको रूपमा उपस्थित थिए । कार्यक्रम बाहेक गोविन्दाले केहि भिडियोहरु मार्फत एसटीएको प्रचार पनि गरेका थिए ।

 




भर्खरै