२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट टोलीद्वारा पशुपति क्षेत्रमा वृक्षरोपण – फोटोफिचर



अ+ अ-

एजेन्सी । राष्ट्रिय क्रिकेट टोलीले पशुपति क्षेत्रमा वृक्षरोपण तथा सरसफाई अभियान सम्पन्न गरेको छ । शनिबार क्रिकेट टिमका खेलाडी तथा सदस्यहरु पशुपति क्षेत्र वरपर सरसफाइ र रूख रोप्नमा सहभागी भएका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) उक्त अभियानको तस्बिरहरु सार्वजनिक गरेको छ । यसैबीच, चीनको हाङ्जाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा भाग लिन नेपाली क्रिकेट टोली आजै त्यसतर्फ प्रस्थान गर्दैछ ।

नेपालले यही असोज १० गते आफ्नो पहिलो खेल मङ्गोलियासँग खेल्ने छ । त्यस्तै नेपालले समूह चरणको दोस्रो खेल असोज १४ गते माल्दिभ्ससँग खेल्नेछ ।

तस्बिरः क्यान