२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पायल्सलाई असर गर्ने यी ५ किसिमका खाना कहिलै नखानुस्



अ+ अ-

भक्तपुर । पायल्सको समस्या धेरै मानिसहरुमा हुनेगर्छ । यस समस्यालाई हामीले गर्ने खानपानले पनि असर पुर्याइ रहेको हुन्छ । त्यसैले पायल्सबाट बच्नको लागि खानपानमा ध्यान दिनु निकै जरुरी हुन्छ । यस समस्याले सताएको समयमा कस्ता खानेकुरा नखाने भन्ने कुरा बुजिरख्नु निकै जरुरी हुन्छ ।

पायल्सबाट बच्न कस्तो खाना खानु हुँदैंन :

१) अत्यधिक तेल या मसला भएको खाना पायल्सको समस्या भएकाहरुलाई एकदमै हानीकारक हुन्छ । यस्तै कुनै पनि प्रकारको खुर्सानी नखानुहोस् ।

२) फास्टफुड खानुको साटो फलफूल र बन्दा, चुकन्दर, गोलभेंडाजस्ता तरकारी खानामा समावेश गर्नुपर्छ ।

३) राजमा या मुसुरोको दाल पनि पायल्सबाट पीडित मानिसले सकेसम्म खानुहुँदैन ।

४) कुनै पनि खालको मांसाहारी भोजनको सेवन गर्नुहुन्न । शरीरलाई राम्रो गर्ने हिसाबले मात्र घिउ सेवन गर्नुपर्छ ।

५) यसबाहेक चिया, कफी, कोल्ड ड्रिंक र बजारमा पाइने अरु चिज सेवन गर्नुहुँदैंन ।  (एजेन्सीको सहयोगमा)