२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराट विश्वकपमा सबैभन्दा बढी क्याच लिने भारतीय खेलाडी, वार्नरको हजार रन पूरा



अ+ अ-

एजेन्सी । भारत र अष्ट्रेलियाबीचको एकदिवसीय विश्वकप क्रिकेटको खेल आइतबार चेन्नईको एमए चिदम्बरम स्टेडियममा भइरहेको छ । अष्ट्रेलियाले टस जितेर ब्याटिङ थालेको छ ।

टोलीले ६ ओभरमा एक विकेट गुमाएर १६ रन बनाएको छ । डेभिड वार्नर र स्टिभ स्मिथ क्रिजमा छन् ।

मिचेल मार्स तेस्रो ओभरको दोस्रो बलमा खाता नखोल्दै आउट भए । उनी स्लिपमा कोहलीको हातमा बुमराहको बलमा क्याच आउट बनेका थिए ।

कोहली विश्वकपमा भारतका लागि सबैभन्दा बढी क्याच लिने खेलाडी बने । उनले १५ क्याच लिएका छन् । कोहलीले कुम्बलेको कीर्तिमान तोडे । अस्ट्रेलियाका ओपनर डेभिड वार्नरले विश्वकपमा एक हजार रन पुरा गरेका छन् । उनी विश्वकपमा १०००ं रन बनाउने चौथो अष्ट्रेलियाली ब्याट्सम्यान हुन् ।

अष्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नर : file photo