२४ जेष्ठ २०८३, आईतवार
,
Latest
न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार यस्तो छ विदेशि विनिमयदरको भाउ, हेर्नुहोस् कुन देशको कति ?



अ+ अ-

काठमाडौं । बुधबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ११ पैसा तोकिएको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।  

त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६७ रुपैयाँ ०८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६७ रुपैयाँ ९२ पैसा तोकिएको छ। एक मलेसिया रिंगिटको खरिददर २९ रुपैयाँ ०४ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ १८ पैसा तोकिएको छ ।  आज युके पाउण्ड स्ट्रलिङ र मलेसिया रिंगिटको भाउ केही पैसाले मात्र बढेको छ । 

यसैगरी एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ०३ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ९८ पैसा तोकिएको छ । साउदी रियाल र कतारी रियालको भाउ आज स्थिर रहेको हो ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९६ रुपैयाँ ८३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९८ रुपैयाँ ८२ पैसा तोकिएको छ ।  कुवेती दिनारको भाउ आज घटेको हो । बहराइन दिनारको खरिददर ३ सय १७ रुपैयाँ ०२ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १८ रुपैयाँ ६२ पैसा तोकिएको छ । आज कुवेती दिनारको भाउ केही पैसाले मात्र बढेको छ भने बहराइन दिनारको बिक्रीदरमा १ पैसाले बढेको हो ।

कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ७८ पैसा तोकिएको छ। जापानी यनको खरिददर ११ रुपैयाँ ०३ पैसा तोकिएको छ भने बिक्रिदर ११ रुपैया ०९ पैसा तोकिएको छ । कोरियन वनको खरिददरमा १ पैसाले बढेको छ भने जापानी यनमा २ पैसाले घटेको छ ।