२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोली प्रहारबाट गम्भीर घाइते भएका प्रधानाध्यापक स्वर्णकारको मृत्यु



अ+ अ-

कलैया। गोली प्रहारबाट घाइते भएका प्रधानाध्यापक रुपेश स्वर्णकारको मृत्यु भएको छ । बारामा कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक स्वर्णकारमाथि अज्ञात समूहले गोली प्रहार गरेका थिए ।

अज्ञात समूहले उनको टाउको र छातीमा गोली प्रहार गरेका थिए । प्रहारबाट गम्भिर घाईते भएका स्वर्णकारको उपचारको क्रममा वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको बाराको सिडिओ नवराज सापकोटाले जानकारी दिए । कलैया अस्पतालमा उपचार हुन नसकेपछि उनलाई बयोधा अस्पताल लगिएको थियो ।

गोली प्रहार गर्ने अज्ञात समूहको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।




भर्खरै