२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाटन अस्पतालका चिकित्सकमाथि कुटपिट भएको भन्दै चिकित्सक संघको विरोध



अ+ अ-

काठमाडौँ । नेपाल चिकित्सक संघले ललितपुरस्थित पाटन अस्पतालका चिकित्सकहरूमाथि कुटपिट भएको भन्दै विरोध जनाएको छ ।

ज्येष्ठ नागरिक वार्डमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि गत कात्तिक १८मा बिरामीका आफन्तले कुटपिट गरेको भन्दै संघले विरोध गरेको हो ।

पाटन अस्पतालमा उपचाररत ओखलढुंगाकी ९६ वर्षीया जनमाया राई र मकवानपुरका ६७ वर्षका कृष्ण नगरकोटीको मृत्यु भएको थियो । सुईमार्फत दिएको औषधिको कारणले मृत्यु भएको भन्दै दुबै बिरामीका आफन्त आक्रोशित भएका थिए।

सोमबार एक विज्ञप्ति जारी गर्दै संघका महासचिव डा. सञ्जिव तिवारीले ज्येष्ठ नागरिक वार्डमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको कुटपिट, गालीगलौच र ज्यान मार्ने धम्की दिई अमानवीय क्रियाकलाप गरिएको प्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको र घटनामा संलग्न दोषीहरूलाई कानुनी कारबाहीको माग गरेका छन् । साथै, उनले पाटन अस्पतालमा उपचार गराइरहेका बिरामीको मृत्युको कारण खुलाउन आग्रह गरेका छन् ।

 

 




भर्खरै