५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार रन बनाएर आउट भए शुभमन गिल



अ+ अ-

काठमाडौँ । एकदिवसीय क्रिकेट विश्वकपको फाइनलमा भारतले ओपनर गुमाएको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरिरहेको भारतले पहिलो विकेटमा ओपनर शुभमन गिललाई गुमाएको हो । उनी ४.२ ओभरमा मिचेल स्टार्कको सर्ट लेन्थमा ४ रन बनाएर क्याच आउट भए ।

भारतको लागि तेस्रो नम्बरमा विराट कोहलि आएका छन् । ताजा स्थितीमा भारतले ५ ओभरमा एक विकेट गुमाएर ३७ रन बनाएको छ ।