५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

आत्मघाती गोलको फाइदाले बार्सिलोनाको बराबरी



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले बराबरी खेलेको छ । शनिबार सम्पन्न खेलमा बार्सिलोनाले रायो भालेकानोसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु टोली भालेकानोले खेलको ३० औं मिनेटमा युनाल लोपेजको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । खेलको ८२ औं मिनेटमा भालेकानोका फ्लोरियन लेजेउनेले आत्मघाती गोल गर्दा बार्सिलोना हारबाट जोगियो ।

बराबरीसँगै बार्सिलोना १४ खेलबाट ३१ अंकका साथ तालिकाको चौंथो स्थानमा छ । भालेकानो १९ अंकका साथ १० औं स्थानमा छ ।