१ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईं



अ+ अ-

काठमाडौं । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । शुक्रबार बिहान बसेको बसेको मन्त्रिपरिषद बैठकले सुचना तथा सञ्चार प्रविधि मन्त्रालयको प्रस्तावमा बोर्ड अध्यक्षमा हुमागाईंलाई नियुक्त गरेको हो ।

बोर्डको अध्यक्षका लागि हुमागाई सहित लेखनाथ शर्मा  रमेशकुमार खड्काको आबेदन परेको थियो । विज्ञापन बोर्डमा सदस्यहरु यसअघि नै नियुक्ति भइसकेको छन् ।