२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

समलिंगी विवाह गर्ने पहिलो जोडीलाई गृहमन्त्रीको बधाई



अ+ अ-

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले नेपालका समलिंगी विवाह गर्ने पहिलो जोडी सुरेन्द्र पाण्डे र माया गुरुङ्ग लाई आफ्नै कार्यकक्षमा बोलाई बधाई दिनुभएको छ ।

गृहमन्त्री श्रेष्ठले सुरेन्द्र र मायाको दाम्पत्य जीवनमा खुसीयाली छाओस् भनेर शुभकामना दिनुएको पहिचान नेपालका सल्लाहकार सुनिलबाबु पन्तले जानकारी दिनु भयो ।

पन्तका अनुसार माया र सुरेन्द्रले पनि गृहमन्त्री श्रेष्ठलाई विवाह दर्ता सम्भव गर्न गृहमन्त्रालयले खेलेको सकारात्मक भूमिकाको लागि धन्यवाद दिएका थिए ।

गएको १४ गते नेपालमा पहिलोपटक लमजुङमा समलिंगी जोडीको विवाह दर्ता भएको थियो  । दोर्दी गाउँपालिका– २ वडा कार्यालयले बुधबार रामबहादुर गुरुङ (माया) र सुरेन्द्र पाण्डेबीचको विवाह दर्ता गरेर प्रमाणपत्र उपलब्ध गराएको थियो  ।




भर्खरै