१ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाल र प्रचण्ड कमरेडहरू आत्मसमीक्षा गर्नथाल्नुस: ईश्वर पोखरेल



अ+ अ-

काठमाडौ । नेकपा एमाले महासचिब ईश्वर पोखरेलले माधब नेपाल र पुष्पकमल दहाललाई आत्मसमीक्षा  गर्न आग्रह गर्नुभएको छ ।  सामाजिक संञ्जाल ट्विटर मार्फत पोखरेलले पार्टी एकतालाई बचाउन थुप्रै साथीहरूले गर्नुभएको अनुनय विनयलाई सम्झदै आत्मासमीक्षा गर्न आग्रह गर्नुभएको हो ।

नेता पोखरेलले लेख्नुभएको छ –नेकपा रहेकै अवस्थामा विग्रहकारी प्रवृत्ति र गतिविधि बेरोकटोक बढिरहेका बेला पार्टी एकतालाई बचाउन थुप्रै साथीहरूले गर्नुभएको अनुनय विनयलाई सम्झदै अब त आत्मसमीक्षा गर्नथाल्नुस् – माधव नेपाल र प्रचण्ड कमरेडहरू !