२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी वृत्त स्वयम्भूमा एकदिने नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम



अ+ अ-

काठमाडौं । प्रहरी वृत्त स्वयम्भूमा एकदिने नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम गरिएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत मंगलबार ‘CARE FOR CARE GIVERS’’ कार्यक्रममा प्रहरी वृत्त स्वयम्भू र लायन्स क्लब अफ काठमाण्डौ कोर सिटीको संयुक्त आयोजनामा नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम गरिएको छ ।

वृत्तका अनुसार नि:शुल्क स्वास्थ्य परिक्षणमा कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरु, थुनुवा र कार्यालयमा आउने सेवाग्राहीहरु गरी १०० जनाको आँखा, नाक, कान, घाँटी तथा दाँतको परिक्षण गरिएको थियो ।




भर्खरै