१ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल पक्षलाई एमाले हौं भन्नै लाज लागेको भए अर्को पार्टी खोल्दा हुन्छ:प्रदीप ज्ञवाली (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले माधव नेपाल पक्षलाई   एमाले हौं भन्नै लाज लागेको भए अर्को पार्टी खोल्न सुझाब दिनु भएको छ  ।

संसद भवनमा पत्रकारसँग कुरा गर्दै प्रबक्ता ज्ञवालीले एमालेमा फर्केर गुटबन्दी र पार्टीविरुद्ध समानान्तर कमिटी गठन गर्नुभन्दा अर्को पार्टी खोल्न नेपाल समुहलाई सुझाब दिनुभयो । तर एउटै पार्टीमा बसेर   समानान्तर गतिबिधि गरे स्वीकार्य नहुने प्रष्ट पार्नुभएको छ ।  उहाँले भन्नुभयो "एमाले भित्र बसेर समानान्तर पार्टी अर्को पार्टीको अभ्यास गर्न मिल्दैन ।"