२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेभियर माईलीद्वारा अर्जेन्टिनाको राष्ट्रपतिको पदभार ग्रहण



अ+ अ-

एजेन्सी । उदारवादी राजनीतिज्ञ तथा अर्थशास्त्री जेभियर माईलीले अर्जेन्टिनाको राष्ट्रपतिको पदभार ग्रहण गर्नुभएको छ ।

देशको राजधानी ब्युनस आयर्समा आईतवार आयोजित एक समारोहमा उहाँले अर्जेन्टिनाको राष्ट्रपतिको पदभार ग्रहण गर्नुभएको हो ।

राज्यका नि:वर्तमान प्रमुख अल्बर्टो फर्नान्डेजले राष्ट्रपतिको पदभार हस्तान्तरण गर्दै माईलीलाई नेतृत्वको लागि बधाइ दिनुभयो । माईलीको कार्यकाल (डिसेम्बर १०, २०२७ सम्म) चार वर्षसम्म रहनेछ । भिक्टोरिया भिल्लारुएलले उपाध्यक्षको रूपमा शपथ ग्रहण गर्नुभयो ।