३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशी निधन



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको शुक्रबार साँझ निधन भएको छ । फागुन १४ गते स्वास्थ्थमा समस्या भएपछि नर्भिक अस्पतालमा उपचार गराईरहनु भएका जोशीको शुक्रबार राति ८ः२४ बजे  निधन भएको  नर्भिक अस्पतालले प्रेश बिज्ञप्ति जारी गरेर जानकारी गराएको छ ।

मस्तिष्कघातको समस्या देखिएपछि अस्पतालले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार  गरेको थियो ।  कांग्रेस केन्द्रीय सदस्य समेत रहनु भएका जोशी पूर्वमन्त्री र पूर्वसांसद पनि हुनहुन्थो ।