२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल समूह संसदीय दलको बैठकमा सहभागी हुने



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को माधवकुमार नेपाल समूह संसदीय दलको बैठकमा सहभागी हुने भएको छ । उक्त बैठकमा नेपाल समूह सहभागी हुने नेपाल पक्षका सांसद जीवनराम श्रेष्ठले न्यूजपोलारलाई जानकारी दिनुभयो । 

प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आज अपराह्न ३ बजे दलको बैठक बोलाउनुभएको छ ।