२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्र शाह भैरहवा जाँदै



फाईल फोटो
अ+ अ-

काठमाडौं।पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमाका लागि आज भैरहवा जाँदै हुनुहुन्छ। पश्चिम र मध्य क्षेत्रको केही जिल्लाहरूको भ्रमणका लागि पूर्वराजा शाह भैरहवा जाने लाग्नु भएको हो ।

पूर्व राजा शाहको सचिवालयका अनुसार पत्नी कोमल शाह पनि भ्रमणमा सहभागी हुुनुहुने छ । पूर्वराजाको भैरहवा बसाईको समय अझै यकिन भइसकेको छैन । पूर्व राजा शाह केही साता भैरहवा बसेर मध्य क्षेत्रको भ्रमण अन्तर्गत सिमरा जाने कार्यक्रम रहेको छ । भ्र

मणका क्रममा पूर्वराजाले आफ्नो शुभचिन्तकलाई भेटघाटन गर्नुका साथै केही धार्मिक स्थलको समेत अवलोकन गर्ने बताइएको छ । केही समयअघि पूर्वराजाले झापाको भ्रमण गर्नुभएको थियो ।