२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकुमारी आन्दोलन: मोवाईलमा गोली लागेर जोगियो ज्यान



अ+ अ-

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले आज ललितपुरको बालकुमारी क्षेत्रमा प्रर्दशन गरे ।

प्रर्दशनका क्रममा नै उनिहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरे । आगजनी पछि त्यस क्षेत्रको अबस्था तनाबपूर्ण रह्यो ।

स्थितीलाई नियन्त्रणमा दिन प्रहरीले सबै बल प्रयोग गर्‍यो । प्रहरीले स्थिती नियन्त्रणमा दिन भन्दै चलाएको गोली लागेर दुई युवाको ज्यान गएको छ । केही गम्भिर घाईते भएका छन् ।

प्रहरीले हानेको गोली पाईन्टको खल्तीमा राखेको मोवाईलमा लागेर बाचेका युवाले तस्वीरहरु सामाजिक संञ्जालमा राखेको छन् ।




भर्खरै