२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसी क्षेप्यास्त्र पोल्याण्डको आकाशमा



अ+ अ-

एजेन्सी । रूसी क्षेप्यास्त्र शुक्रबार पोल्याण्डको हवाई क्षेत्र हुँदै युक्रेनबाट भित्र प्रवेश गरेको र पुनः युक्रेनमा फर्किएको गरेको पोल्याण्डको सेनाले उल्लेख गरेको छ ।

पोल्यान्डको सशस्त्र बलका जनरल स्टाफका प्रमुख जनरल विस्लाव कुकुलाले पत्रकारहरूलाई भन्नु भएको छ– ‘रसियाली क्षेप्यास्त्र पोल्याण्डको आकाशमा प्रवेश गरेको सबै कुराले संकेत गर्छ… यसले हाम्रो हवाई क्षेत्र पनि नाघेको छ ।’ यसबारे विस्तृत जानकारी पर्खाइमा छ ।