२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

४७ किलो अवैध चाँदीसहित तीन जना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले ४७ किलो अवैध चाँदीसहित तीन जनालाई पक्राउ गरेको छ ।

राजश्व छलि गरि बिल-बिजक बिना चाँदीका गरगहनाहरु भण्डार गरी बिक्री वितरण गर्ने कामेश्वर शाहसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोप्य सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुबाट ४७ किलो चाँदी र तीन थान मोबाईल फोन बरामत गरेको छ ।

पक्राउ परेका तीनै जनालाई राजस्व छली सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग पठाईएको प्रहरीले जनाएको छ ।