२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसएसपी पदमा बस्नेतको बढुवा सिफारिस



अ+ अ-

काठमाडौं । रमेशकुमार बस्नेत नेपाल प्रहरीमा रिक्त रहेको एसएसपी पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

आइतबार बसेको बढुवा समितिको बैठकले उनलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको प्रहरी हो ।

मोहन पोखरेलको अवकाशपछि एउटा एसएसपीको दरबन्दी रिक्त थियो ।