२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाईते



अ+ अ-

पोखरा । पोखरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ भने दुईजना घाईते भएका छन् ।

सराङकोटबाट पोखरा आउँदै गरेको ग ३ च २६०३ नम्बरको जिप पोखरा १८ ग्यारजातीमा दुर्घटना हुँदा घाइते जिप चालक कृष्णबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

थापाको उपचारको क्रममा मणिपाल अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा घाईते ७० वर्षकी चन्द्रकला थापा, र ६९ वर्षकी हिमकला थापाको सोहि अस्पतालमा उपचार भईरहेको छ ।