२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तातो पानीले नुहाउने बानी छ भने यी कुराहरुमा ध्यान दिनुस्



सांकेतिक तस्बिर
अ+ अ-

एजेन्सी । तातो पानीले नुहाउनु राम्रो हो तर यसले नोक्सान पनि पुर्याउन सक्छ । तातो पानीले नुहाउनाले शरिरलाई शान्त राख्ने काम गर्छ भने टेन्सन हटाउने काम पनि गर्छ । एक हिसाबले आराम दिने यस कामले अर्कोतर्फ भने तपाईको सुन्दरतामा नोक्सान पुर्याउने काम गर्छ ।

अधिक तातो पानीको प्रयोगका कारण तपाईको छाला पनि जल्न सक्छ । यसबाहेक तपाईमा छालाको समस्या समेत देखिनसक्छ । अधिक तातो पानीले नुहाउँदा शरिरको माथिल्लो भागमा रहेको ओयली लिअर हट्न जान्छ । यो सतहले शरिरको सौन्दयर्ता सन्तुलन राख्न मदत गर्छ । यसको कमीमा संक्रमण हुन पनि सक्छ ।

यस्तो अवस्थामा तातो पानीले नुहाउने तरिका जान्नु उपयोगी हुन्छन् ।

१. अधिक तातो पानीले नुहाउनु उचीत हुँदैन । नुहाउनका लागि मनतातो पानी प्रयोग गर्नुहोस् ।

२. यदि तातो पानीले नुहाउने बानी छ भने समयको ख्याल गर्नुहोस् । धेरैबेर तातो पानीले ननुहाउनुहोस् ।

३. साबुनको प्रयोग गरेर नुहाउनु उत्तम हुँदैन ।ओयल केन्द्रित रहेर बनाएका साबुन प्रयोग गर्नुहोस् ।

४. नुहाउनुपुर्व प्राकृतिक तेल लगाउनुहोस् । नुहाएपछि पनि यसले शरिरलाई रुखो बनाउने काम गर्छ ।

५. ड्राइब्रश प्रयोग नगर्नुहोस् ।




भर्खरै