२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडाविरुद्ध नेपालको राम्रो सुरुवात



अ+ अ-

काठमाडौँ । नेपालले ओडिआई सिरिजअन्तर्गतको पहिलो खेलमा क्यानडाविरुद्ध राम्रो सुरुवात गरेको छ ।

नेपालले दिएको २२५ रन को लक्ष्य पछ्याएको क्यानडाले १० ओभरको पहिलो पावर प्लेको समाप्तीमा २ विकेट गुमाएर ५४ रन बनाएको छ ।

आजको खेलबाट अन्तर्राष्ट्रिय ओडिआईमा डेब्यु गरेका नेपालका बाँया हाते तीब्र गतिका बलर रिजन ढकालले नेपाललाई पहिलो सफलता दिलाएका थिए । उनले दोस्रो ओभरको पाँचौ बलमा क्यानडाका ओपनर नवानित धलिवललाई ६ रनमा आउट गराए ।

यस्तै, नेपालका तिब्र गतिका बलर सोमपाल कामीले आरोन जोनसनलाई आउट गराउदै दोस्रो सफलता दिलाएका थिए । जोनसन पाँचौ ओभरको अन्तिम बलमा २० रन बटुल्दै आउट भएका थिए ।