३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशुंखेलाई पारा एथ्लिट सम्मान



अ+ अ-

काठमाडौँ । प्यारालिम्पिक खेलाडी मैंया विशुंखेले पारा एथ्लिट सम्मान प्राप्त गरेकी छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले २०औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत उनले सो सम्मान हासिल गरेकी हुन् ।

विशुंखेले ५० हजार रुपैयाँ नगद पुरस्कारसहित अन्य उपहार पनि प्राप्त गरिन् ।