२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईनारमा खसेकी महिलाको सकुसल उद्धार-फोटो फिचर



अ+ अ-

काठमाडौंं । नेपाल प्रहरीले काठमाडौं नागार्जुन नगरपालिका वडा नम्बर ४ बाफल महाडोलमा ईनारमा खसेकी महिलाको सकुसल उद्धार गरेको छ ।

बुधबार बिहान सात बजे तीर महाडोल बसोबास गर्ने वर्ष ५० की अन्जु सिंह काम गर्ने क्रममा ईनारमा खसेको सुचना पाएपछि बिपद् व्यवस्थापन कार्यालयको टोलीले सकुसल उद्धार गरेको हो ।

प्रहरी वृत्त स्वयम्भूका प्रमुख प्रहरी नायब उपरीक्षक पुर्णिमा कुमारी चन्दका अनुसार प्रहरी निरीक्षक टेक बहादुर जोराको कमाण्डमा २५  जनाको विपद् उद्धारले सकुसल उद्धार गरेको जानकारी दिनुभयो ।

अन्दाजी १०० फिट गहिरो ईनारबाट जिवितै उद्धार गरिएकी सिंहलाई उपचारको लागि मनमोहन अस्पतालमा भर्ना गरिएको छ ।