२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बिग बोस’ फेम निक्की तम्बोलीले आफ्नो शर्टको बटन खोलेर देखाइन् किलर स्टाइल



अ+ अ-

एजेन्सी । ‘बिग बोस १४’ मार्फत आफ्नो पहिचान बनाएकी निक्की तम्बोली यतिबेला साउथ इन्डस्ट्रीमा आफ्नो अभिनय कौशल देखाउँदै छिन् ।

फिल्मबाहेक निक्की सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । हालै अभिनेत्रीले आफ्नो बोल्ड लुकका केही तस्विरहरु फ्यानहरुसँग शेयर गरेकी छिन् । जसका कारण उनी अहिले नराम्ररी ट्रोल भइरहेकी छन् ।

निक्कीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो पछिल्लो फोटोसुटका केही तस्विर शेयर गरेकी छिन् । जसमा उनले कुर्सीमा बसेर बोल्ड पोज दिएकी छिन् ।

यी तस्विरहरूमा निक्की तम्बोलीले सेतो शर्टसँगै ब्लेजर लगाएकी छिन् । जसको बटन खोलिएको छ ।

यद्यपि यो पहिलो पटक भने होइन । जब निक्कीले आफ्नो बोल्ड स्टाइल देखाइन् । यसअघि पनि उनले धेरै पटक बिकिनीमा आफ्नो सुन्दरता देखाइसकेकी छिन् ।

निक्की तम्बोली बिग बोस १४ मा सहभागी भएकी थिइन् । उनले शोको ट्रफी भने जितेकी थिइनन् तर सेकेन्ड रनर अप भइन् ।