८ असार २०८३, सोमबार
,
Latest
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव गोलाप्रथा संविधानअनुकूल छैन, विषयगत विज्ञताका आधारमा मुद्दा तोकिनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली झापामा सर्पदंशबाट वृद्धाको मृत्यु विश्वकप फुटबल २०२६ : इजिप्ट समूह जीको शीर्ष स्थानमा नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’ बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत सागम र लप्से गाउँमा खानेपानीको पहुँच लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीका सडकमा हर्क: ८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखकाे व्यवस्था गर्न माग



अ+ अ-

काठमाडौं । धरान उपमहानगरपालीकाका मेयर हर्क साम्पाङ ८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागू गर्नुपर्ने माग गर्दे सकडमा उभिनु भएको छ ।

केही दिनदेखि संघीय राजधानी काठमाडौंमा रहनु भएका मेयर साम्पाङ ‘८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागू गर ।’ लेखिएको ब्यानर बोकेको एकल रुपमा उभिनु भएको तस्बिर फेसबुक मार्फत सार्वजनिक गर्नुभएको छ ।

मेयर हर्क साम्पाङ धरानका विकासकायोजना र सरोकारका मुद्दा लिएर मन्त्री तथा अन्य अधिकारीहरु संग भेटघाट गरिरहनु भएको छ ।