२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा रेकर्ड बन्ने क्रम जारी, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्य मंगलबार पनि बढेको छ । अघिल्लो दिनको तुलनामा  प्रतितोला १ सय रुपैयाँ बढेर बजारमा सुनले ऐतिहासिक रेकर्ड बनाएको छ ।

सोमबार प्रतितोला रु एक लाख ३६ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३६ हजार तीनदुई सय कायम भएको छ ।

तेजाबी सुन तोलामा रु एक लाख ३५ हजार छ सय ५० तय भएको छ । आइतबार तेजाबी सुन तोलामा रु एक लाख ३५ हजार पाँच सय ५० कारोबार भएको थियो ।

विगत तीन सातामा मात्र सुनको मूल्य प्रतितोला ११ हजार ३ सय रुपैयाँ बढेको छ ।

मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी सोमबार कै मूल्य प्रतितोला रु एक हजार छ सय ८५ मा कारोबार भईरहेको छ ।