२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीले मुम्बईलाई २५८ रनको लक्ष्य दियो



अ+ अ-

काठमाडौँ । आईपीएल अन्तर्गत दिल्ली क्यापिटल्स (डिसी)ले मुम्बई इन्डियन्सलाई जितका लागि २५८ रनको लक्ष्य दिएको छ ।

दिल्लीको अरुण जेटली स्टेडियममा जारी खेलमा मुम्बईले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर २५७ रन बनायो ।

दिल्लीका लागि ज्याक फ्रेजर–मागुर्कले २७ बलमा ८४ रनको इनिङ खेले । जसमा उनले ११ चौका र ६ छक्का प्रहार गरे ।

ट्रिस्टन स्टब्सले ४७ र शाइ होपले ४१ रन बनाए । मुम्बईका लागि ल्यूक वुड, जसप्रित बुमराह, पियुष चावला र मोहम्मद नाबीले समान १–१ विकेट लिए ।