८ असार २०८३, सोमबार
,
Latest
रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने सरकारले किसानको हितमा काम गर्ने : मुख्यमन्त्री यादव ई–पासपोर्ट छपाइ ठेक्का प्रकरण : अख्तियारले आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङमा एमालेको अग्रता कायमै, पछ्याउँदै कांग्रेस



अ+ अ-

कैलाली । बझाङ उपनिर्वाचनको मतगणनामा एमालेले अग्रता कायमै रहेको छ ।

एमालेका उम्मेदवार दमन भण्डारीले ७५७ मत पाएर अग्रता बनाएका हुन् ।

भण्डारीलाई काँग्रेसका अविशेक सिंहले पछ्याएका छन् । उनले ३८० मत पाएका छन् ।

यस्तै, माओवादीका जनक बुढाले २२६, समाजवादीका दिल बहादुर सिंह ११५ र राप्रपाका किशोर खड्का ९ मत पाएका छन् ।

अहिले छविस पाथिभरा गाउँपालिका ३ र ४ को मत गणना हुँदैछ ।