५ असार २०८३, शुक्रबार
,
Latest
बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो प्लेअफमार्फत सुवास प्रिमियर गल्फ च्याम्पियनसिपमा च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिज ‘ए’ को आक्रामक ब्याटिङ



अ+ अ-

काठमाडौँ । पाँच खेलको टी–२० सिरिज अन्तर्गत नेपालले आज वेस्ट इन्डिज ए विरुद्ध तेस्रो खेल खेल्दैछ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ थालेको वेस्ट इन्डिज ए ले आक्रामक ब्याटिङ गरिरहेको छ । यो समाचार लेख्दासम्म टोलीले ११.३ ओभरमा १ विकेटको क्षतिमा १२४ रन जोडेको छ ।

जोनसन चाल्र्स ३७ बलमा ७० तथा आन्द्रे फ्लेचर २३ बलमा ३४ रनसहित क्रिजमा छन् ।