५ असार २०८३, शुक्रबार
,
Latest
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनिल शाह ५८ रन जोडेर आउट



अ+ अ-

काठमाडौँ । ट्वान्टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ ले दिएको १७३ रनको लक्ष्य पछ्याएको नेपालले तेस्रो विकेट गुमाएको छ ।

अनिल शाह अर्धशतकीय पारी खेलेर आउट भए । उनले ४५ बलमा ५८ रन जोडे । नेपालले ताजा अवस्थामा १३.४ ओभरमा २ विकेट गुमाएर ११० रन जोडेको छ ।

नेपाललाई खेल जित्न २१ बलमा ३१ रन आवश्यक छ ।