२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा गोली हानेर लागुऔषधका कारोबारी पक्राउ



अ+ अ-

नेपालगञ्ज। लागुऔषध कारोबारी पक्राउ गर्न बाँके प्रहरीले गोली चलाएको छ । कोहलपुरमा लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको हो ।

प्रहरीको गोली लागेर लागुऔषध कारोबारी कोहलपुर-१२ चप्पलगौडीका २६ वर्षीय सुरेश परियार घाइते भएका छन् । उनको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

परियारसँगै प्रहरीले सोही ठाउँका २७ वर्षीय प्रमोद कार्कीलाई पनि पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद गरेको छ ।