८ असार २०८३, सोमबार
,
Latest
रास्वपाको बन्दसत्र सर्‍यो लागुऔषधसहित १० जना पक्राउ ई–पासपोर्ट घोटाला प्रकरणः राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर-१० अर्ब १३ करोड बिगो… अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु राज्यका कुनै पनि निकायका निर्णयहरू पूर्वाग्रह र प्रतिशोध प्रेरित हुनुहुँदैन: प्रदीप ज्ञावली आधिकारिक छाप र लेटरप्याडको दुरुपयोगप्रति राप्रपाको ध्यानाकर्षण गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा कांग्रेसको नारावाजी, बैठक १५ मिनेटका लागि स्थगित



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दन नेपाली कांग्रेसले नारावाजी गरेको छ ।

सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएका पत्र सुनाउँदै गर्दा कांग्रेसका सासंदले नारावाजी गरेका हुन् ।

सभामुखले पत्र पढेर सुनाउन दिन आग्रह गर्दा पनि कांग्रेसका सांसदहरु रोकिएनन् । त्यसपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरिएको घोषणा गर्नुभयो ।

छानविन समिति बन्नुपर्ने भन्दै कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएका हुन् ।