२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सानीभेरीका युवा लेखा अधिकृत बमकाजी शेर्पाले चढे सगरमाथा (फोटो फिचर)



अ+ अ-

काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं. १० का युवा बमकाजी शेर्पाले सगरमाथाको सफल आरोहण गरेका छन् ।

खानी खोला गाउँपालिकाका लेखा अधिकृत शेर्पा जेठ ६ गते बिहान ५ बजेर ५७ मिनेट जाँदा सर्वोच्च शिखर सगरमाथामा पुगेका हुन् ।

सरकारी कर्मचारी भए पनि उनी सगरमाथा शिखर चढ्न गएका थिए । सगरमाथा आरोहणका लागि खानीखोला गाउँपालिकाका अध्यक्ष इनद्रबहादुर थिङले उपयुक्त वातावरण सिर्जना गरिदिएका थिए ।