२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला फुटबल स्टार एलेक्सिया पुटेलासले गरिन् बार्सिलोनासँग नयाँ सम्झौता



अ+ अ-

एजेन्सी । फुटबल क्लव बार्सिलोनाले एलेक्सिया पुटेलासले क्लवसँग जुन २०२६ सम्म नयाँ सम्झौतामा हस्ताक्षर गरेको छ बताएको छ ।

सम्झौता अर्को वर्षको लागि लम्ब्याउने उद्देश्यले नयाँ सम्झौता गरिएको हो ।

बार्सिलोनाका लागि ४२४ खेलमा १८९ गोल र स्पेनको राष्ट्रिय महिला टोलीका लागि ११४ खेलमा थप ३० गोल गरिसकेपछि ३० वर्षीय पुटेलासलाई अहिले सम्मकै उत्कृष्ट महिला फुटबलरमध्ये एक मानिन्छ ।

सन् २०२१ र २०२२ मा विश्वकै उत्कृष्ट खेलाडीको रूपमा बालोन डी’ओर अवार्ड पाएपछि उहाँको प्रदर्शनलाई विश्वव्यापी रूपमा मान्यता दिइएको थियो ।