२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप उपचारका लागि कांग्रेस नेता सिंह दिल्ली प्रस्थान



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह उपचारका लागि भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन् ।

शुक्रबार दिउँसो नेता सिंह प्रोस्टेटको उपचारका लागि दिल्ली गएका हुन् ।

वीर अस्पताल तथा अन्य अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम थप उपचारका लागि दिल्ली गएको उनको सचिवालयले जनाएको छ । नेता सिंह यसअघि पनि वैशाख १२ गते दिल्ली गएका थिए ।

उपचारका क्रममा प्रोस्टेट पुष्टि भएपछि अप्रेसनका लागि सिंह शुक्रबार दिल्ली उडेका छन् । सिंह शनिबार अस्पताल भर्ना हुने र २१ गते उनको अप्रेसन हुने उनको सचिवालयले जनाएको छ ।




भर्खरै