२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

छक्कापञ्जा–५ को सुटिङ सुरु



अ+ अ-

काठमाडौँ । बहुप्रतीक्षित चलचित्र ‘छक्कापञ्जा ५’को सुटिङ सुरु भएको छ । शुक्रबार निर्देशक दीपाश्री निरौलाले चलचित्रको सुटिङ सुरु भएको जनाएकी छिन् ।

विहीबार भक्तपुरको सूर्यविनायक मन्दिरमा फिल्मको शुभमुहूर्त गरिएको थियो । चलचित्रमा वर्षा सिवाकोटी, दीपकराज गिरी र केदार घिमिरेको मुख्य भूमिका रहेको छ । फिल्मका अन्य कलाकारबारे भने सार्वजनिक गरिएको छैन ।

काभ्रेको पाँचखाल क्षेत्र, पनौति, पोखरा आसपासमा ४५ दिनसम्म फिल्मको छायांकन हुने जनाईएको छ । चलचित्रले अर्थ सामाजिक आयामलाई व्यङ्ग्यमा उतार्ने छ ।

आमा सरस्वती मुभिज र आइएमईको प्रस्तुतिमा सो चलचित्र निर्माण गर्न लागिएको हो ।