९ असार २०८३, मंगलवार
,
Latest
सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त



अ+ अ-

काठमाडौंं। जनमतका प्रदेश सांसद सतिश सिंह मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त हुनु भएको छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई शुक्रबार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थनमा उहाँ मुख्यमन्त्री नियुक्ति हुनु भएको हो ।

मुख्यमन्त्री सिंहले आजै मन्त्रीमण्डल बिस्तार गर्नुहुने जनाईएको छ ।

सरकारमा सहभागी हुने ६ दलहरूमध्ये एमालेलाई ४, माओवादीलाई २, जनमतलाई मुख्यमन्त्रीसहित २, एकीकृत समाजवादीलाई २ तथा नागरिक उन्मुक्ति र नेपाल सङ्घीय समाजवादीलाई एकरएक मन्त्रालय दिने सहमति भएको छ ।